दफा
मुल ऐनेको दफा ५मा संशोधनः

मुल ऐनको दफा ५को,–(१)उपदफा (१) मादेहायको प्रतिबन्धात्मक वाक्यांशथपिएको छः–“तर दफा ४ को उपदफा (३) को प्रयोजनको लागि निवेदन परेको भए निवेदन परेको दिन र कारणबससो दिन सम्भव नभएमा सोको भोलिपल्ट कम्पनी दर्ता गरी प्रमाणपत्र दिनु पर्नेछ ।

”(२)उपदफा (१क) पछि देहायको उपदफा (१ख) थपिएको छः–“(१ख) उपदफा (१) बमोजिम कम्पनी दर्ता गरे पछि कार्यालयले तोकिएको ढाँचामा निवेदकलाई कम्पनी दर्ताको प्रमाणपत्रर एक प्रति नियमावली प्रमाणित गरीदिनु पर्नेछ र यस्तो प्रमाणपत्रको विद्युतीय प्रति निवेदकको विद्युतीय ठेगानामा पठाउनसक्नेछ ।

”(३)उपदफा (३) मा रहेको “राख्नेछ।” भन्ने शब्दको सट्टा“राख्नेछर त्यस्तो किताब विद्युतीयस्वरुपमा पनि राख्न सकिनेछ”भन्ने शब्दहरु राखिएकाछन्।